यसरी हटाउन सकिन्छ मुख गन्हाउने समस्या — OSNepal

यसरी हटाउन सकिन्छ मुख गन्हाउने समस्या

LC (KTM) December 23, 2021 0

‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकका अनुसार एक चम्चा दालचिनीलाई मसिनो टुक्रा पारी पानीमा भिजार उमाल्ने अनि उक्त पानीले बारम्बार कुल्ला गर्नुको साथै मुखमा दालचिनी र सुपलाई राखेर चुसिरहनाले मुखको दुर्गन्ध हट्दछ ।

सुकमेलयुक्त मनतातो पानीले कुल्ला गर्ने, सुकुमेल मुखमा राखेर चुस्नाले मुखको नराम्रो गन्ध हट्दछ ।

मुखको गन्ध हटाउनका लागि एक कप पानीमा एकएक चम्चा सुप र अलैँची राखी उमाल्ने र पिउने गर्नाले वा अलैँची सुपलाई मुखमा राखी चुसिरहनाले बानी बसाल्नुहोस् जसले तपाईको जीवन सरल बन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर