नेकपा एमालेका उपसचिव नेकपा एसमा प्रवेश — OSNepal

नेकपा एमालेका उपसचिव नेकपा एसमा प्रवेश

LC (KTM) December 23, 2021 0

काठमाडौं ८ पौष । नेकपा एमालेका बाँकेका उपसचिव प्रमोद धिताल माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधि र विधान विपरित चलाउँदै काम गर्ने वातावरण नबनाएको भन्दै आफुले पार्टी परिर्वतन गरेको बताएका छन् ।

बिहिबार कोहलपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले धिताललाई पार्टी प्रवेश गराएका हुन् ।

पार्टी विधाजन भएपछि ओली लागेका धिताल आफुले काम गर्ने बतावरण नभएको भन्दै नेकपा एसमा प्रवेश गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर