१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पौष १० गते — OSNepal

१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पौष १० गते

LC (KTM) December 23, 2021 0

काठमाडौं ८ पौष । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पौष १० गते बस्ने भएको छ ।

बैठक बिशमन ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

मसिंर  २४  गतेबाट   १७ गते सम्म  भएको  १४ अधिवेशनमा    १३४ पदमा  लागि   निवार्चन   भएको  थियो  । 

आज यति बेला सम्म १०६ पदको मतपरिणाम सार्वजनिक भइसकेको छ । मत गन्ने काम भइरहेको छ ।

१४ औं महाधिवेशनमा पनि सभापतिको रुपमा दोस्रो पटक शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर