फ्रान्सकी सुन्दरीले किन गरिन् यी १० कक्षा फेल अटो रिक्सा चालकसँग विबाह ? — OSNepal

फ्रान्सकी सुन्दरीले किन गरिन् यी १० कक्षा फेल अटो रिक्सा चालकसँग विबाह ?

LC (KTM) December 25, 2021 0

काठमाडौँ । मान्छेको भाग्य कतिबेला फेरिन्छ कसैलाई थाहा हुँदैन । यस्तै मध्येका १० कक्षा फेल यी आटो रिक्सा चलाउने युवकको एकाएक फेरिएपछि उनी अहिले शानको जिन्दगी जिइरहेका छन् ।

१० कक्षा फेल रंजीत सिंह राज को भाग्य परिवर्तन भएर उनी सिधै स्विट्जरल्याण्ड पुगेपछि खुशीले दंग छन् । जयपुरको एक गरीब परिवारमा जन्मेका रणजीत सिंह राजले कहिल्यै सोचेका थिएनन् कि उनी जयपुरको सडकबाट बाहिर निस्किन्छन् र सीधै भिडेजमा बस्छन्।

एक समय को कुरा हो, रंजीत सिंह राज जयपुर मा एक अटो चलाएर जीविका चलाउथे। एकै समयमा, आज उनीहरु बच्चाहरु संग एक आरामदायक जीवन बिताइरहेका छन्। वर्ष २००८ मा राजले अंग्रेजी सिके र त्यसपछि पर्यटनको काम गर्न थालेका बेला स्विजरल्याण्बाट आएकी युवत्लाई गाइडका रुपमा घुमाउन थाले । केही दिनमा नै उनीहरु एकअर्काको प्रेममा परे ।

पहिलो टिक सिटी प्यालेसमा भेटेका यो जोडी अहिले हाँसी खुशी जिन्दगी बिताइरहेका छन् । सन् २०१४ मा दुवैले विवाह गरेका यो जोडी अहिले फ्रान्समा मज्जाको जिन्दगी जिइरहेका छन् ।

नेपाल जनस्वास्थ्य संघ कर्णाली प्रदेशको सचिवमा रावत निर्विरोध चयन : नेपाल जनस्वास्थ्य संघ कर्णाली प्रदेशको सचिवमा कमल रावत निर्विरोध निर्वाचित भएका छन् । आगामी पुस २४ गते हुने निर्वाचनमा कर्णाली प्रदेशबाट रावत सचिवमा निर्विरोध चयन भएको नेपाल जनस्वास्थ्य संघ कर्णाली प्रदेश निर्वाचन समितिका संयोजक नवराज कँडेले जानकारी दिए ।

अध्यक्ष लक्ष्मण प्रसाद चौलागाईको नेतृत्वमा ११ सदस्यीय निर्विरोध निर्वाचित उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिएको छ । अध्यक्षमा लक्ष्मण प्रसाद चौलागाई, उपाध्यक्षमा कृष्ण सापकोटा, सचिवमा कमल रावत, सहसचिवमा उमेश गौतम ,कोषाध्यक्षमा, निराजन चपाई रहेका छन् । सदस्य खुलामा भुपेन्द्र शर्मा, इन्द्रा रावल, मन्जु थापा र सदस्य समावेशीमा गणेश नेपाली र गौरा कुमारी घर्ती मगर निर्विरोध चयन भएको नवनिर्वाचित सचिव कमल रावतले बताए ।

नवनिर्वाचित सचिव रावतले भने, ‘नेपाल जनस्वास्थ्य संघको केन्द्रीय समितिसँग निरन्तर समन्वय एव सहकार्यमा रही संघ, प्रदेश र स्थानीय सरकारबीचको मध्यस्तकर्ताको भूमिका निर्वाह गर्नेदेखि ,जनस्वास्थ्य क्षेत्रसँग सरोकार राख्ने विषयगत क्षेत्रमा काम गर्नुपर्छ।’

कृषि, पशु, शिक्षा, महिला तथा बालबालिका नीजि तथा गैरसरकारी समेत सँगको निकटतम समन्वय गर्दै स्वास्थ्यका निर्धारक तत्वहरु पहिचान गरी जोखिम न्यूनिकरण कार्यमा अग्रसरभई, प्रदेश भित्रका स्थानीय तहहरुसँग नियमित समन्वयमा रही संगठन संरचना निर्माण संस्थागत विकास, समूहगत आवश्यक दरबन्दी श्रृजना गर्ने कार्य र पेशागत सुरक्षा एव हकहितमा पैरवी गर्ने संघ भएको नवनिर्वाचित सचिव रावतले बताए ।

जुम्ला तिला गाउँपालिका – २ लर्मीमा जन्मेका रावत हेल्थ असिस्टेन्ट संघ नेपालका केन्द्रीय कोषाध्यक्ष हुँदै नेपाल जनस्वास्थ्य संघ कर्णाली प्रदेशको सहसचिव भई काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर