OSNepal आइतबार, माघ ९ २०७८

१५ कट्ठा जमिन भारतीयले नियन्त्रणमा लिएपछि लालपूर्जा देखाउँदै करनबहादुर

१५ कट्ठा जमिन भारतीयले नियन्त्रणमा लिएपछि लालपूर्जा देखाउँदै करनबहादुर

  • OSNepal
  • सोमबार, पौस १२ २०७८


१५ कट्ठा जमिन भारतीयले नियन्त्रणमा लिएपछि लालपूर्जा देखाउँदै करनबहादुर
Reading Time: < 1 minute

कञ्चनपुरको बेलौरी नगरपालिका–१ पmटैयामा २०५९ सालदेखि आफ्नो १५ कट्ठा जमिन भारतीयले नियन्त्रणमा लिएको भन्दै लालपूर्जा देखाउँदै करनबहादुर सुनार । सुनारले उक्त जग्गाको तिरोर तिर्दै आइरहेको भए पनि जग्गा भने भारतीय सुरक्षाकर्मीको अवरोधका कारण भोगचलन गर्न पाइरहेका छैनन् । तस्वीरः शेरबहादुर सिंह÷ रासस

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड