१४ औं महाधिवेशनमा पराजित भएका पाँच जना सहित १० जना केन्द्रिय सदस्यमा मनोनित — OSNepal

१४ औं महाधिवेशनमा पराजित भएका पाँच जना सहित १० जना केन्द्रिय सदस्यमा मनोनित

LC (KTM) January 01, 2022 0

काठमाडौं १७ पौष । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।

पौडल सहित १० जना नेतालाई सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा मनोनीत गरेका हुन् ।

केन्द्रिउ सदस्यमा मनोनित हुनेमा पौडेलसहित विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मा रहेका छन् ।

केन्द्रि सदस्यमा मनोनित हुनेमा पौडेल, सिटौला, खड्का, रेग्मी र विश्वकर्माले हालै सम्पन्न भएको १४ औं महाधिवेशनमा हुनै पदका लागि पनि उम्मेदवारी दिएका थिएन् ।

अन्य निधि र सिंहले सभापतिमा , गच्छदार र कोइराला उपसभापतिमा र महत महामन्त्रीमा उम्मेदवारी दिएका थिए । जोसबै पराजित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर