काठमाडाैं । गायक तथा सारंगी बाधक हेमन्त कान्छा रसाइलीले ‘ काठमाडौँ जिल्लैमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
हेमन्त र मेलिना राईको आवाज रहेको गीतको शब्द, लय तथा संगित समेत गायक हेमन्तकै रहेको छ ।
बिबेक खड्काको निर्देशन तथा सम्पादनमा तयार भएको गीतमा बिबेक खड्का, उजल शर्मा, कमल सिंह, भुवन अछामी, चुन्द्री लामा, बिन्दु खड्का, सरु राई, सोनिका गजमेर, करुणा पुटुवार र स्मृति मगरको अभिनय रहेको छ ।