OSNepal आइतबार, माघ ९ २०७८

सुहाना थापा र अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर-४’ टिजर यस्तो बनेर आयो

सुहाना थापा र अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर-४’ टिजर यस्तो बनेर आयो

  • OSNepal
  • शुक्रबार, पौस ३० २०७८


सुहाना थापा र अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर-४’ टिजर यस्तो बनेर आयो
Reading Time: < 1 minute

काठमाडौं, ३० पुस-सुपरहिट सिरिज ’ए मेरो हजुर -४’ को चौथो शृंखलाको टिजर गरिएको भएको छ । १ वैशाखलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो ।

अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको टिजर निर्माण टिमले युट्युवमार्फत टिजर सार्वजनिक गरेको हो।सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झराना थापाले निर्देशन गरेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड