२६ रोपनी क्षेत्रफलमा फैलिएको पोखराको यो अनौठो घरमा किन मानिसहरु बस्दैनन् ? यस्तो रहेछ रहस्य — OSNepal

२६ रोपनी क्षेत्रफलमा फैलिएको पोखराको यो अनौठो घरमा किन मानिसहरु बस्दैनन् ? यस्तो रहेछ रहस्य

LC (KTM) January 30, 2022 0

पोखरा महानगरपालिका १८ सराङ्कोट जाने बाटोमा एउटा पुरानो घर देखा पर्छ । करिब २०५५ साल तिर बनाईएको उक्त घर अरु घरको तुलनामा भिन्न छ ।

यसलाई फरक फरक मानिसले एउटै नामले चिनेका छन त्यो हो सराङ्कोट जाने बाटोको भूत घर । जापान निवासी देवमान हिराचनले उक्त घर बनाएका हुन् ।

जंगलको बीचमा रहेको उक्त घर करिब २६ रोपनी क्षेत्रफलमा फैलिएको छ । हिराचनले उक्त घर बनाए तर बसेनन् र अरुलाई बस्न तथा भाडामा समेत दिएनन् यस घरको बिषयमा धेरै चर्चा भएपछि अहिले भने यो घर पुन निर्माण गरि सबैका लागि खुल्ला गएिको छ । के हो त यो घरको रहस्य भिडियोमा थाहा पाउनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर