ग्यास्ट्रिक तथा अल्सरको अचुक औषधी डल्ले खुर्सानी यस्ता छन् अन्य फाइदै फाइदा — OSNepal

ग्यास्ट्रिक तथा अल्सरको अचुक औषधी डल्ले खुर्सानी यस्ता छन् अन्य फाइदै फाइदा

LC (KTM) January 30, 2022 0

काठमाडौ डल्ले खुर्सानी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यसको सेवन प्राय मानिसहरको भान्सामा हुने गर्दछ । खुर्सानि सानो बोटमा फल्ने गर्दछ । यसको सेवन गर्दा धेरै रोगबाट बच्न सकिन्छ । यसको सेवन गर्दा हाम्रो शरीरलाई हुने फाइदा यसप्रकार छन् । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ ।

डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ ।डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पु¥याउछ । यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीका निम्न फाइदाहरु रहेका छन् । यसको नियमित सेवन गर्दा मोटोपन घटाउछ ।रगतमा चिनीको मात्रा घटाउछ । डल्ले खुर्सानिले सवैभन्दा पिसावको विरामीलाई लाभदायक छ । यसले हाडजोर्नी लगाएतका दुखाइका बिरामिलाई पनि निकै फाइदा पुर्याउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर