एमसीसी चाहिन्न भन्ने जनमतको दवावलाई वेवास्ता गरी विदेशी सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रधानमन्त्री कि विदेशीको ? — OSNepal

एमसीसी चाहिन्न भन्ने जनमतको दवावलाई वेवास्ता गरी विदेशी सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रधानमन्त्री कि विदेशीको ?

LC (KTM) January 31, 2022 0

काठमाडौं १७ माघ । नेकपा एमालेका नेता डा भीम रावलले विदेशी दवाव सामु घुँडा टेक्ने प्रधानमन्त्री शेरबादुर देउवा नेपालीको प्रधानमन्त्री कि विदेशीको भन्दै प्रश्न गरेका छन् ।

नेता रावलले यो प्रश्नको जवाफ देउवाले जनतालाई दिनुपर्ने समेत जिकिर गरेका छन् । एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गरी विदेशीको दवाव सामु घुँडा टेक्ने देउवाले जनतालाई जवाफ दिनुपर्छ ।

एमसीसी अनुमोदन नभए गठबन्धन सरकार नै भंग गरिदिने गरिदिने देउवाले दिएको चेतनावीको विषयमा पनि रावलले आलोचना गरेका छन् ।

उनले भनेका छन् , ‘प्रमं देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे!!

‘प्रमं देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे !! एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रमं कि विदेशीकोरु जनतालाई जवाफ दिनुहोस् ।’

नेता रावलले भनेका छन् ,’प्रमं देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे!1 एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रमं कि विदेशीकोरु जनतालाई जवाफ दिनुहोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर