निर्मल निवासले पार्टी चलाउने चेष्टा नगरे हुन्छ , राप्रपा निर्मल निवासले खोलेको होइन — OSNepal

निर्मल निवासले पार्टी चलाउने चेष्टा नगरे हुन्छ , राप्रपा निर्मल निवासले खोलेको होइन

LC (KTM) January 31, 2022 0

काठमाडौं १७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुर्व अध्यक्ष नेता कमल थापाले राजसस्था पार्टी राजनीति भन्दा माथी सबैको साझा भएर रहन सक्नुपर्ने बताएका छन् ।

नेता थापाले सामाजिक सञ्जाल मार्फत आफुलाई राप्रपाले अलग्याउन लागेको भन्दे गुनासो समेत गरेका छन् । ‘राप्रपा निर्मल निवासले खोलेको पार्टी होईन।निर्मल निवासले पार्टी चलाउने चेष्टा गर्न पनि हुँदैन ‘ थापाले भनेका छन् ।

राप्रपा राष्ट्रवादी र प्रजातन्त्रवादी मान्यता बोकेका स्वाभिमानी जनताको पार्टी भएको उनको दावी रहेको छ ।

राजसस्था पार्टी राजनीति भन्दा माथी सबैको साझा भएर रहन सक्नुपर्छ।राप्रपा निर्मल निवासले खोलेको पार्टी होईन।निर्मल निवासले पार्टी चलाउने चेष्टा गर्न पनि हुँदैन। उनले अघि भनेका छन्,नबिर्सौं राप्रपा राष्ट्रवादी र प्रजातन्त्रवादी मान्यता बोकेका स्वाभिमानी जनताको पार्टी हो।यसलाई त्यहीरूपमा कायम राख्नुपर्छ

थापाले भनेका छन् , ‘राजसस्था पार्टी राजनीति भन्दा माथी सबैको साझा भएर रहन सक्नुपर्छ।राप्रपा निर्मल निवासले खोलेको पार्टी होईन।निर्मल निवासले पार्टी चलाउने चेष्टा गर्न पनि हुँदैन।नबिर्सौं राप्रपा राष्ट्रवादी र प्रजातन्त्रवादी मान्यता बोकेका स्वाभिमानी जनताको पार्टी हो।यसलाई त्यहीरूपमा कायम राख्नुपर्छ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर