माधव नेपालमाथि सुर्य थापाले लगाए यस्तो गम्भिर आरोप — OSNepal

माधव नेपालमाथि सुर्य थापाले लगाए यस्तो गम्भिर आरोप

LC (KTM) January 31, 2022 0

काठमाडौं १७ माघ । नेकपा एमालेका नेता सुर्य थापाले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चुनाव जित्ने नदेखेपछि चुनाव गर्न नचाहेको आरोप लगाएका छन् ।

आफ्नो पाप पखाल्न समय खोजेको नेपाल कम्युनिष्ट पार्टीको नेता नभएको भन्दै थापाले नेपाल अहिले स्वर्ग जाने भनेर नर्कको बाँटो हिँडिरहेको बताएका छन् ।

एक कार्यक्रममा नेता थापाले नेपालको पार्टी अब चुनावपछि बत्ति झ्याप्प निभेजस्तो हुने समेत टिप्पणी गरेका छन् । कम्युटरको जमानामा कलमको कुनै काम नभएको भन्दै नेपालको पार्टीको मल चुनाव चिन्ह्र प्रति पनि उनले आलोचना गरेका छन् ।

साथै कार्यक्रममा उनले प्रधानमन्त्री शेबहादुर देउवालाई स्थानीय तह निर्वाचनको मिति तय गर्न भन्दै संविधान र स्थानीय तहको निर्वाचनसम्बन्धी ऐन नबाझिएको स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर