२२६ किलो तौल भएकी मोटी यी महिलाले सामाजिक संजालमा आफ्ना भिडियो पोस्ट गरेर महिनाकै कमाउँछिन् लाखौँ — OSNepal

२२६ किलो तौल भएकी मोटी यी महिलाले सामाजिक संजालमा आफ्ना भिडियो पोस्ट गरेर महिनाकै कमाउँछिन् लाखौँ

LC (KTM) February 04, 2022 0

काठमाडौं । २२६ किलो तौल भएकी एक महिलाले आफ्नो भिडियोहरु र सोसल मिडियामा पोष्ट गरेर मासिक लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेको रहस्य खोलेकी छिन् ।

बेलायतकी डेलिएल बिर्च नाम गरेकी यी महिलाले ‘ठूला ज्यान भएका महिलाको आत्मविश्वास बढाउन र जीन्दगी जिउने प्रेरणा दिनका लागि भन्दै बनाएका भिडियोहरुबाट मासिक २ लाख ४० हजार रुपैयाँ कमाउने गरेको रहस्य बाहिर ल्इाएसँगै उनी भाइरल बनेकी छिन् ।

सोशल मीडिया इन्फ्लुएन्स समेत रहेकी डेलिएलले सुरुमा आफ्नो तौल लुकाउनका लागि त्यस्तै खालको लुगा लगाउँथिन् । तर पछिल्लो समय भने उनले अनलाईनमा निर्धक्क आफ्नो मोटो शरीर देखाउन पाउँदा खुशी हुने गरेको विभिन्न अन्तरवार्तामा उल्लेख गरेकी छिन् ।

उनले यो काम गर्दा हिजोआज आत्मविश्वास बढीरहेको उल्लेख गर्ने गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर