हरेक ४८ घण्टामा १ फिट माथि उठ्ने अनौठो घरबारे जान्नुहोस् रोचक तथ्य — OSNepal

हरेक ४८ घण्टामा १ फिट माथि उठ्ने अनौठो घरबारे जान्नुहोस् रोचक तथ्य

LC (KTM) February 06, 2022 0

काठमाडौं । हरेक ४८ घण्टामा १ फिट माथि उठ्ने अनौठो घर कहिल्यै देख्नु भएको छ ? आज हामीले सोही अनौठो घरका बारेमा चर्चा गर्दैछौँ । खबर हो भारतको राजस्थानको । उक्त भाइरल घर सडकको सतहभन्दा तल भएका कारण घरबाट निस्कने फोहोर तथा पानी फ्याँक्नै समस्यापछि ज्याक लगाएर उचाल्ने गरिएको छ ।

हरियाणाबाट श्रमिकहरुको टोली बोलाएर घर मालिकले ८ दिनमा २ फिट माथि उठाउन लगाए । उक्त घरको जग उठाउनका लागि अनौठो प्रविधि अबलम्बन गरिएसँगै सो घर भाइरल बनेको छ ।

समाचारमा जनाइए अनुसार करिब १ दशक पूरानो घर अहिले हरेक ३ दिनमा १ फिट माथि उठाइएको छ । यो घरलाई १ सयवटा हाइड्रोलिक ज्याक प्रयोग गरेर माथि उठाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर