युभेन्ट्सले आच्छु आच्छु पार्दै हरायो हेलास भेरोनालाई, खाता नै खोल्न नदिई घर पठाइदियो — OSNepal

युभेन्ट्सले आच्छु आच्छु पार्दै हरायो हेलास भेरोनालाई, खाता नै खोल्न नदिई घर पठाइदियो

LC (KTM) February 07, 2022 0

काठमाडौं, २४ माघ – इटालीयन सिरि ए मा युभेन्ट्सले आइतबार राति हेलास भेरोनालाई २-० ले पराजित गरेको छ ।

जारी लिगमा १३औं जित निकाल्ने क्रममा युभेन्ट्सको लागि डुसान भिलाहोभिक र डेनिस जाकारियाले १-१ गोल गरे ।

जितपछि युभेन्ट्स २४ खेलबाट ४५ अंकसहित चौथो स्थानमा छ । समान खेलबाट ३३ अंकसहित भेरोना नवौं स्थानमा छ ।

सिरी ए मा २३ खेलमा ५३ अंकसहित इन्टर मिलन शीर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर