महिलाको आईपीएल सुरु हुदै — OSNepal

महिलाको आईपीएल सुरु हुदै

LC (KTM) February 07, 2022 0

महिलाको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट सुरु हुने भएको छ । बीसीसीआईले सन् २०२३ देखी यसको सुरुआत गर्न सक्ने जनाएको छ । बीसीसीआईका सचिव जय शाहले महिलाको आईपीएल चाँडै सुरु गर्न लागेको तथा आगामी वर्षको सुरुआतबाट हुन सक्ने बताएका छन्

।अहिले पुरुषको आईपीएलसँगै तीन टिमको सहभागतीमा टी–ट्वान्टी च्यालेन्ज हुँदै आएको छ । यस वर्षपनि टी–ट्वान्टी च्यालेन्ज हुने तर महिलाको आईपीएल चाँडै हुने शाहले जनाए । यस वर्षको आईपीएल भने मार्चका अन्तिम साताबाट भारतमै सुरु हुने तथा १० टिमको सहभागिता रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर