बागलुङमा भारतको नर्मदा नदीबाट ल्याइयो पाँच सय किलो तौलको शिवलिङ्ग — OSNepal

बागलुङमा भारतको नर्मदा नदीबाट ल्याइयो पाँच सय किलो तौलको शिवलिङ्ग

LC (KTM) February 09, 2022 0

काठमाडौ । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ, रामकोटधामस्थित त्रिपुरेश्वर महादेव मन्दिरमा रहेको शिवलिङ्ग । पाँच सय किलो तौलको सो शिवलिङ्ग भारतको नर्मदा नदीबाट ल्याएर त्यहाँ प्रतिस्थापन गरिएको हो ।

कांग्रेस कर्णाली प्रदेश सचेतकमा शाही -नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनित गरेको छ । दलको विधान, २०७४ को दफा ११ (१) बमोजिम कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले उहाँलाई सचेतकमा मनोनित गर्नुभएको हो ।

यसअघिका सचेतक हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएपछि शाहीलाई उक्त जिम्मेवारी दिइएको हो । कांगे्रस संसदीय दलको विधानमा दलका नेताको प्रत्यक्ष निर्देशन, समन्वय एवं परामर्शमा रहेर सचेतकले जिम्मेवारी वहन गर्नुपर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर