पोखराको आकासमा साइकल लिएर उडेका यी युवक को हुन् ? हेर्नुहोस् भिडियो — OSNepal

पोखराको आकासमा साइकल लिएर उडेका यी युवक को हुन् ? हेर्नुहोस् भिडियो

LC (KTM) February 12, 2022 0

पोखराको आकासमा साइकल लिएर उडेका छन विस्व साइकल यात्री भनेर चिनीने अजित बराल ।

पोखरा महानगर पालिका वडा न ६ लेकसाइडमा बसोबास गर्ने अजित पोखरालाई साइकल सिटी बनाउनु पर्ने आवाज उठाउदै पनि आएका छन | उनी संसारका ७० बढी देशमा साइकलमा घुमी सकेका छन ।

पोखरामा साइकल सिटी बनाउनु पर्छ भन्दै आएका उनि सबैलाई पोजेटीभ म्यासेज जाओस भनी साइकल लिएर उडेको बताउछन । उनी स्वास्थ्यको लागी साइकल चलाउनु पर्छ भन्छन । उनलाई जोखिम मोलेर उडाउने पाइलट हुन विष्णु ।

नेपालमै पहीलो पटक साइकल लिएर प्याराग्लाइडी गर्ने म नै हो भन्छन अजित आज उनै अजित बराल संगको रमाइलो कुराकानी तपाइहरु माझ लिएर उपस्थीत भएका छौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर