आज एकैदिन १ हजार ५ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ — OSNepal

आज एकैदिन १ हजार ५ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

LC (KTM) February 13, 2022 0

काठमाडौं। नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्य ह्वात्तै बढेको छ । शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज तोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजावी सुन ९५ हजार रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । त्यस्तै आज । चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर