घर मै बसेर यस्तो काम गर्दा रहेछन् झापाका २४ वर्षीय युवकले — OSNepal

घर मै बसेर यस्तो काम गर्दा रहेछन् झापाका २४ वर्षीय युवकले

LC (KTM) February 14, 2022 0

झापा, भद्रपुर नगरपालिका–६ को नयाँ बस्तीमा एकथान कुटवा पेस्तोलसहित सशस्त्र प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २४ वर्षीय मुगाल माझी रहेको सशस्त्र प्रहरी बल २ नम्बर हेडक्वार्टर भद्रपुरका प्रवक्ता प्रेमबहादुर भण्डारीले बताउनुभयो । सशस्त्र प्रहरीले माझीले घरमा हतियार राखेको गोप्य सूचना पाए लगत्तै प्रवक्ता भण्डारीको नेतृत्वमा नौ जना सशस्त्र प्रहरीले टोली मुगालको घरमा पुगेको थियो ।

उनको घरको खानतलासी गर्दा एक थान कटुवा पेस्तोल फेला परेको हुँदा सो बरामद गरी माझीसँगै जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर