रेलिगेशन जोनको बर्नलीविरूद्ध लिभरपुलको कठिन जित — OSNepal

रेलिगेशन जोनको बर्नलीविरूद्ध लिभरपुलको कठिन जित

LC (KTM) February 14, 2022 0

काठमाडौं, २ फागुन – फाबिन्होको निर्णायक गोलमा आइतबार राति लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलीबिरुद्द १-० को जित निकालेको छ ।

जितसंगै लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ । जितपछी लिभरपुल २४ खेलबाट ५४ अंक सहित दोस्रो स्थानमा छ ।

बर्नली २१ खेलबाट १४ अंक सहित तालिकाको तालिकाको पुछारमा छ ।

गय राति भएको अन्य खेलमा उल्भ्सले टोटनहमलाई २-०, न्युक्यासलले एस्टन भिल्लालाई १-० ले पराजित गरेेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर