पकेट खर्च नभएपछि यी २१ वर्षे युवतीले चालेको कमदले बनायो करोडपति — OSNepal

पकेट खर्च नभएपछि यी २१ वर्षे युवतीले चालेको कमदले बनायो करोडपति

LC (KTM) February 15, 2022 0

काठमाडौं । २१ वर्षको उमेरमै उनी करोडपति बनेकी यी युवतीले के गरिन् त्यस्तो र रातारात बनिन् मालामाल ? स्कुलको शुल्क तिर्ने पैसा र पकेट खर्च नभएर तनावमा रहेकी २६ वर्ष उमेरकी स्कारलेट जोन्सको जीवन रातारात कसरी कायापल भयो ? के राम्रो काम गरेर ५ वर्षमा नै करोडपति बन्न सकिँदैन रु त्यो फरक विषय भयो ।

तर २१ वर्षको उमेरमा नै पकेट खर्चका लागि पनि पैसा नभएपछि एडल्ट फिल्म खेल्न सुरु गरेकी स्कारलेटले अन्तत सोही पेशाबाट नै खुशी बनेर डुबेर लागेपछि अन्तत हाल २६ वर्ष उमेरमा उनी आलिशान बंगला खरीद गरेर अहिले करोडौंकी मालिक बनिसकेकी छिन् । एक पडकास्ट शोमा पोर्न उद्योगबारे खुलेर कुराकानी गर्दै आफ्नो जीवनस्तर र भव्य कमाई र कामबाट अहिले आँफु खुशी रहेको उनले उल्लेख गरेकी छिन् ।

ठूला–ठूला पो र्न फि ल्मका परियोजनामा पनि करार गरेपछि उनलाई कपालको रङ बदल्न नपाइनेदेखि शरीरमा अनुमति बेगर टाटु बनाउन नपाइने सम्मका शर्त लगाइएपनि उनले सबै शर्तहरुमा मञ्जुरी दिएसँगै उनी अहिले करोडपति क्लबकी मालिक्निी समेत बनेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर