गाडी अनियन्त्रित भई दुर्घट्ना हुँदा दुबईमा नेपाली नर्सको मृत्यु — OSNepal

गाडी अनियन्त्रित भई दुर्घट्ना हुँदा दुबईमा नेपाली नर्सको मृत्यु

LC (KTM) February 15, 2022 0

काठमाडौं -यूनाईटेड अरब ईमिरेट्स (यूएई) दुबईमा सडक दुर्घटनामा परी नेपाली नर्सको मृत्यु भएको छ । एईको रस अल खेमाहमा कार्यरत जेनिसा गुरुङको मंगलबार बिहानदुर्घटनामा परी निधन भएकोहो।

बिहान काममा जाने क्रममा तीब्र गतिमा रहेको गुरुङ चढेको गाडी अनियन्त्रित भई दुर्घट्ना हुँदा उनको ज्यान गएको बताइएको छ । दुर्घट्नामा अर्की एक नेपाली नर्स र पाकिस्तानी ड्राइभर सामान्य घाईते भएका छन्। गुरुङको शब स्थानीय साकार अस्पतालमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर