पाल्पामा दुई जना सवार मोटरसाइकल अनियन्त्रीत भई पल्टियो, पछाडी बसेका प्रेमको मृत्यु,चालक गम्भीर घाइते — OSNepal

पाल्पामा दुई जना सवार मोटरसाइकल अनियन्त्रीत भई पल्टियो, पछाडी बसेका प्रेमको मृत्यु,चालक गम्भीर घाइते

LC (KTM) February 17, 2022 0

पाल्पा, ५ फागुन -पाल्पाको रामपुर नगरपालिका–४ स्लामपुरमा गएराती मोटरसाइकल अनियन्त्रीत भएर पल्टीदा पछाडी सवार व्यक्तिको मृत्यु भएको छ । चालक भने घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका ४२ बर्षीय प्रेम बहादुर सार्कीको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका चालक पाल्पा–५ बेझाडका ३५ बर्षीय जिवन श्रेष्ठलाई उपचारको लागी लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ ।

बुधबार राति ९ बजे प्रदेश ३ –०२–००८ प २९८५ नम्बरको मोटरसाइकल दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर