अमेरिकाले दिएको दुई अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय — OSNepal

अमेरिकाले दिएको दुई अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय

LC (KTM) February 17, 2022 0

काठमाडौं ५ फागुन । सरकारले अमेरिकाबाट दुई अर्ब रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाबाट प्राप्त दुई अर्ब रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेता बताएका हुन् ।

उक्त दुई अर्ब ऋण अमेरिकाले कोभिड १९ कोरोना भाइसर नियन्त्रणको लागि साहयता लिन लागेको बताइएको छ ।

‘रकम अमेरिकाले कोभिड नियन्त्रण सहायता ऋणको रूपमा उपलब्ध गराएको हो।’ बैठकमा सहभागी उक्त नेताले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर