बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकमा दलहरुको आ आफ्नै अडान, बैठक विना निष्कर्ष सकिएको सकियो — OSNepal

बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकमा दलहरुको आ आफ्नै अडान, बैठक विना निष्कर्ष सकिएको सकियो

LC (KTM) February 17, 2022 0

काठमाडौं ५ फागुन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठक सकिएको छ ।

अमेरिकी परियोजना एमसीसीको विषयमा दलहरु बिच कुरा नमिल्दा सहमित जुटाउन बसेको बैठक विना निष्कर्ष सकिएको हो ।

बैठमा प्रचण्डले आफ्नै हडान लिँदा प्रधानमन्त्री शेरबादुर देउवाले पनि आफ्नो अडान छाडेनन् । बैठकबाट प्रचण्ड , झलनाथ खनाल लगायत नेताहरु बाहिरिएका छन् ।

भोलीको संसद बैठकमा एमसीसी अनुमोदन गर्ने सत्तारुढ दल नेपाली कांग्रेसको तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर