प्रधानमन्त्री देउवाले प्रकाशमानलाई भेटे — OSNepal

प्रधानमन्त्री देउवाले प्रकाशमानलाई भेटे

LC (KTM) February 18, 2022 0

काठमाडाैं, ६ फागुन-प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रकाशमान सिंह परिवारलाई भेटेका छन् । सिंहको कान्छो छोरा भाष्करमानको आज बिहे हुन लागेकाले देउवा बिहान चाक्सीबारी पुगेका थिए ।

सिंहका सहयोगी युपी लामिछानेका अनुसार देउवा बधाई दिएर फर्किएका छन् ।गृहमन्त्री बालकृष्ण खाणँ, पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता प्रकाशशरण महत, नेता शशांक काेइराला लगायत पुगेका छन् ।

तस्बिर साैजन्य : युपी लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर