एमसीसी पास भए नेपाल गृह युद्धतिर जान सक्छ : सीपी गजुरेल — OSNepal

एमसीसी पास भए नेपाल गृह युद्धतिर जान सक्छ : सीपी गजुरेल

LC (KTM) February 18, 2022 0

काठमाडौं ६ फागुन । देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसी पास भए नेपाल गृहयुद्ध जानसक्ने बताएका छन् ।

एमसीसीको विरोधी अध्यक्ष गजुरेलले एमसीसी संसदबाट पास भए मुलुक गृहयुद्धतिर जान सक्ने बताएका हुन् ।

एमसीसीले देशमा विकराल अवस्था र्सिजना गर्न सक्ने बताएका उनले प्रधानसेनापतिले पूर्वमा गएर देश विदेशीको हातमा सुम्पिए नेपाली सेना चुप लागेर नबस्ने समेत दावी गरेका छन् ।

शुक्रबार एमसीसीको विरोधमा आयोजित विरोध प्रदर्शन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर