इंग्लिस प्रिमियर लिगमा लिभरपुलको शानदार जित — OSNepal

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको शानदार जित

LC (KTM) February 19, 2022 0

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले नर्विच सिटी माथि सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई तीन एक गोल अन्तरले हराएको हो ।घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो ।खेलको ४८ औं मिनेटमा मिलोट राशिकाले गोल गर्दै नर्विचलाई अग्रता दिलाएका थिए ।त

र, खेलको ६४ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १-१ को बराबरीमा ल्याएका थिए ।खेलको ६७ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।त्यसपछि खेलको ८१ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।लिभरपुलका लागि उन यो पहिलो गोल हो ।जितसँगै लिभरपुलले २५ खेलमा ५७ अंक जोडेको छ ।लिभरपुल अंक ताल-काको दोस्रो स्थानमा रहेको छ ।नर्विच १७ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर