आज बस्ने संसदमा बैठकमा एमसीसी टेबल हुने — OSNepal

आज बस्ने संसदमा बैठकमा एमसीसी टेबल हुने

LC (KTM) February 20, 2022 0

काठमाडौं ८ फागुन । गठवन्धन दलहरुबिच बिच लामो रक्सारक्सीपछि आज दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसी टेबल हुने भएको छ ।

गठवन्धनका माओवादी र नेकपा एकिकृत समाजवादी पार्टी सहमत नहुँदा संसदमा टेबल हुन नसकेको एमसीसी आजको संसद बैठकमा टेबल हुने भएको हो ।

गठवन्धन बचाउँनकै लागि पनि अध्यक्षद्धय प्रचण्ड र माधव नेपाल सहमति भएका हुन् । गठवन्धनको बैठक अगावै प्रचाण्ड नेपालले भेटवार्ता गरेका थिए ।

संसदमा टेबल गर्न दिएपनि पक्षमा मतदान भने नगर्ने भएका छन् । गठवन्धन तोडेरै एमसीसी टेबल गराउन लागि परेका प्रधानमन्त्र ि शेरबहादुर देउवाको भने जित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर