एमसीसी संसदमा टेबल भए हामी विपक्षमा मतदान गछौं : राष्ट्रिय जनमोर्चा — OSNepal

एमसीसी संसदमा टेबल भए हामी विपक्षमा मतदान गछौं : राष्ट्रिय जनमोर्चा

LC (KTM) February 20, 2022 0

काठमाडौं ८ फागुन । आज बस्ने संसद बैठकमा एमसीसी टेबल हुने भएपछि पाचँ दलीय गठबन्धनदलको राष्ट्रिय जनमोर्चालेभने स विपक्षमा मतदना गर्ने भएको छ ।

गठवन्धनमा सहभागी भएको राष्ट्रिय जनमोर्चालाई सहभागी नगराई अन्य चार दलले गरेको निणर्य प्रति जनमोर्चाले आपत्ती जनाएको हो । पार्टीकी उपाध्यक्ष दुर्गा पौडेलले गठबन्धन छाड्ने नछाड्नेबारे भने राष्ट्रिय जनमोर्चाले परिस्थिति हरेर निर्णय गर्ने उनले

एमसीसी टेबल गर्न नै नहुने भन्दै उनले पेलेरै पेश गरे विपक्षमा मतदान दिने स्पष्ट पारेकी छन् । सुरु देखिनै एमसीसीको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चालाई आजको बैठकमा बोलाइएको थिएन ।

साथै उनले सबैलाई विपक्षमा मतदान गर्न समेत आग्रह गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर