गठबन्धनको बैठकमा प्रचण्डले राखे एमसीसीको विषयमा तिन बुँदा — OSNepal

गठबन्धनको बैठकमा प्रचण्डले राखे एमसीसीको विषयमा तिन बुँदा

LC (KTM) February 20, 2022 0

काठमाडौं ८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विषयमा सहमत जुटाउन बसेको गठवन्धनको बैठकमा तिन बुँदा अघि राखेका छन् ।

बैठकमा एमसीसी संसदमा टेबल गर्न दिने सहमति जुटेपनि अध्यक्ष प्रचण्डले भने आफ्ना तिन बुँदा राखेका हुन् । उनले स्तो अवस्थामा आ–आफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने समझदारी बनेको प्रचण्डको सचिवालयले बताएको छ ।

बैठक प्रचण्डले संसद अवरुद्ध भइरहेको समयमा सभामुखलाई मात्र एमसीसी टेबल गरिदिनु भन्नु उपयुक्त नभएको बताएका उनमको सचिवालयले जनाएको छ ।

संसद एमसीसी टेबल गर्ने हो , भने त्यस विषयमा छलफल गर्न समितिमा पठाउन पर्ने तथा आ–आफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने समझदारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर