मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु — OSNepal

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

LC (KTM) February 22, 2022 0

काठमाडौं, १० फागुन-कपिलवस्तुको बाणगंगा नगरपालिका–११ ओदारीमा सोमबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानिय ४० बर्षीय पटहरी थारु रहेका छन् ।

लु ४ प ४३४६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थारुको उपचारको क्रममा बुटवल स्थित क्रिमशन अस्पतालमा सोमबार राती साढे ९ बजे मृत्यु भएको हो ।जितपुरबाट तौलिहवा तर्फ जाँदै गरेको मोटरसाइकलले हिजो बेलुकी पौने ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर