लगातार बढेको सुनको मूल्य आज भने ह्वात्तै घट्यो — OSNepal

लगातार बढेको सुनको मूल्य आज भने ह्वात्तै घट्यो

LC (KTM) February 23, 2022 0

काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ ।

मंगलबार तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले घटेर ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँमा किनबेच भएको जनाइएको छ ।

त्यस्तैगरी आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको मूल्य पाँच रुपैयाँले बढेर एक हजार तीन सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर