रुसले गर्यो युक्रेनमा क्षेत्रप्यास्त्र प्रहार — OSNepal

रुसले गर्यो युक्रेनमा क्षेत्रप्यास्त्र प्रहार

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ । रुसले युक्रेनमा क्षेत्रप्यास्त्र प्रहार गरेको छ ।रुसले युक्रेनको पूर्वाधार र सीमारक्षकमाथि क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाकारी दिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमा भएका क्षेप्यास्त्र प्रहारको रिपोर्टहरू पुष्टि गरेको समाचार माध्यमले जनाएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेसँगै युक्रेनमा विस्फोट र क्षेत्रप्यास्त्र प्रहार हो ।

साथै पुटिनले सैन्य कारबाहीसँगै युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न माग गरेका छन् ।

यो पनि…
काठमाडौं १२ फागुन । पूर्वी युक्रेनमा विस्फोट भएको छ ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले‘सैन्य कारबाही’घोषणा गरेसँगै बिखण्डनकारीको नियन्त्रणमा रहेको भुभागको दोनेत्सकमा बिस्फोटका ठूला आवाज सुनिएको बीबीसीले जानकारी दिएको हो ।

पुटिनले धने युद्ध क्षेत्रमा खटिएका युक्रेनी सेनालाई हतियार बिसाएर आआफ्ना घर जान भनिसकेको बिसिले जनाएको छ ।

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले भने , युरोपेली महाद्वीपमा यस्ता आक्रमणले ठुलो युद्धको सुरुवात हुन सक्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर