सभामुख सापकोटालाई मार्गप्रसस्त गर्न गृहमन्त्री बालकृष्ण खाँडको आग्रह — OSNepal

सभामुख सापकोटालाई मार्गप्रसस्त गर्न गृहमन्त्री बालकृष्ण खाँडको आग्रह

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ फागुन । प्रधानमन्त्री शेरबादुर देउवाले सभामुख अग्नि सापकोटालाई मार्गप्रसस्त गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री यस्तो सन्देश लिएर गृहमन्त्री बालकृष्ण खाँड सभामुख सापकोटालाई भेट्न पुगेका हुन् ।

लामो समय बिति सक्दा पनि सभामुखले संसद अवरोध खुलाउन नसकेको , प्रतिपक्षी दल नेकपा एमालेलाई संसदीय प्रक्रियामा ल्याउन नसकेको भन्दै सरकार नै अब अल्पमतमा पर्न खोजको भन्दै प्रधानमन्त्री देउवाले सभामुखको बाटो खुल्ला गर्न आग्रह गरेका हुन् ।

आज बस्ने संसद बैठक पनि अन्ति समयमा आएर देउवा स्थगित गर्न निर्देशन दिएका िथए । अब अर्को बैठक भोली दिउँसो १ बजे बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर