आज एकैदिन तोलामा १४ सय रुपैयाँले घट्यो सुनको मूल्य,हेर्नुहोस् आजको बजार भाउ — OSNepal

आज एकैदिन तोलामा १४ सय रुपैयाँले घट्यो सुनको मूल्य,हेर्नुहोस् आजको बजार भाउ

LC (KTM) February 27, 2022 0

काठमाडौ । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्य ह्वात्तै घटेको छ ।

शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १४ सय रुपैयाँले घटेर ९६ हजार ६०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य एक हजार २९५ रुपैयाँमा कारोबार भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर