पैदल हिडिरहेका तिन जनाको साथमा भएको सामान देखेर प्रहरी पर्यो तीन छक् — OSNepal

पैदल हिडिरहेका तिन जनाको साथमा भएको सामान देखेर प्रहरी पर्यो तीन छक्

LC (KTM) February 28, 2022 0

बाँके१६ फागुन । बैजनाथ गाउँपालिका-५ गायत्री टोल बस्ने २८ वर्षीय याम बहादुर बिश्वकर्मा समेत ३ जनालाई दुर्लभ वन्यजन्तु चितुवाको १ थान छाला सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा चितुवाको छाला ल्याइरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर