पशुपतिनाथको दर्शन गर्न पुगिन राष्ट्रपति भण्डारी — OSNepal

पशुपतिनाथको दर्शन गर्न पुगिन राष्ट्रपति भण्डारी

LC (KTM) March 01, 2022 0

काठमाडौं, १७ फागुन -राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथको दर्शन गर्न पाशुपत पुगेकी छन् । महाशिवरात्रिको अवसरमा मंगलबार अपरान्ह उनी पशुपतिनाथको दर्शन गर्न पुगेकी हुन् ।

महाशिवरात्रिका लागि दर्शनार्थीहरू मंगलबार बिहानैबाट लामवद्ध भई पशुपतिनाथको दर्शन गरिरहेका छन् । महाशिवरात्रिको अवसरमा मंगलबार पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको भिड लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर