ओलीले के भने त्यस्तो माधव नेपालले दिए यस्तो चुनौती — OSNepal

ओलीले के भने त्यस्तो माधव नेपालले दिए यस्तो चुनौती

LC (KTM) March 01, 2022 0

काठमाडौं १७ फागुन । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कडा चुनौती दिएका छन् ।

एमसीसीको विषयमा आफ्नो पार्टीको धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सभामुख अग्नि प्रसाद सापकोटालाई हटाउने सपना नदेखे हुन्छ भन्दै ओलीलाई चुनौती दिएका हुन् ।

केपी ओलीले सभामुख हटाउने नचिताए हुन्छ,सभामुखमाथि केपी ओलीले धारे हात लगाउने ?’ नेपालले भने । ओली असभ्य भएको भन्दै नेपालले एमसीसीको व्याख्यात्मक विषयमा आफूले नै भुमिका खेलेको समेत दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर