पशुपतिमा पूर्वराजा ज्ञानेन्द्र शाहको क्रेज, जयजकार गर्दै नारा लगाए सर्मथकले — OSNepal

पशुपतिमा पूर्वराजा ज्ञानेन्द्र शाहको क्रेज, जयजकार गर्दै नारा लगाए सर्मथकले

LC (KTM) March 01, 2022 0

काठमाडौं-पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पशुपतिनाथको दर्शनमा पुगेका छन् । महाशिवरात्रि पर्वको अवसरमा शाह साँझ पशुपतिनाथ पुगेका शालाई समर्थकले घेरेका थिए । पशुपतिमा रहँदा भीड व्यवस्थापनमै प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

उनले करिब ब १५ मिनेट शाह पशुपतिमा रहेका थिए । यसअघि मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरको दर्शन र पूजा गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर