आँचलले किन घटाइन् १० केजी तौल ? यस्तो रहेछ कारण — OSNepal

आँचलले किन घटाइन् १० केजी तौल ? यस्तो रहेछ कारण

LC (KTM) March 10, 2022 0

काठमाडौं – ‘वर एण्ड वधु’मा वधुको भूमिकामा नायिका आँचल शर्माले अभिनय गर्दैछिन् । फिल्ममा उनको जोडी अभिनेत्री आँचल शर्मासँग बाँधिनेछ ।

चलचित्रको छायांकन सुरु हुनुभन्दा अगाडि निर्माणपक्षले फिल्मको मुख्य नायक मा नवकलाकार विवेक कर्माचार्यले अभिनय गर्ने भएका छन् । यस फिल्म कमेडी र लभस्टोरी कथामा निर्माण गरिँदैछ ।

विवेकले माला आर्टस एकेडेमीबाट अभिनयमा स्नातक गरेका हुन् ।फिल्म कमेडी र प्रेमकथामा निर्माण गरिंदैछ ।एलआरके इन्टरटेन्मेन्टके ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको लागि आँचल शर्माले १० केजी तौल घटाएकी छन् । नेपाली फिल्ममा नयाँ नायक विवेकले नयाँ सम्भावना देखाउने निर्देशक चाम्सले बताए ।

यो पनि पढ्नुहोस्- नेपालगञ्जमा अत्याधुनिक नगर भवन बन्दै:नेपालगञ्ज उपमहानगरपालिकाले अत्याधुनिक पहिचानसहितको नगर भवन निर्माण सुरुआत गरेको छ । टाङ्गा स्टेशननजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरुपमा निर्माण गर्न लागिएको उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणा जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले रु १३ करोडको लागत लागत अनुमान बेसमेन्टसहितको व्यावसायिक कम्पलेक्ससँगै सभाहल निर्माण गर्ने योजना बनाएको भए पनि पहिलो चरणमा रु चार करोडको लागतमा बेसमेन्ट र ग्राउण्ड फ्लोर निर्माण हुने उहाँले बताउनुभयो । चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी आत्रय निर्माण सेवाले निर्माणको जिम्मा पाएको उपमहानगरपालिकाका इञ्जीनियर निवेशकुमार शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसारब बेसमेन्टबाहेक तीनतले भवन बन्नेछ । तेस्रो तल्लामा ५०० क्षमताको बहुउद्देश्यीय सभाहल दोस्रो चरणमा निर्माण हुने छ । अहिले पहिलो चरणमा बेसमेन्ट पार्किङ र १९ वटा व्यावसायिक सटर निर्माण हुनेछ । पार्किङमा १४ चारपाङ्ग्रे सवारीसाधन र करिब २५ वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर