चलचित्र ‘हेल्लो जिन्दगी’को ‘कता–कता’ बोलको गीत सार्वजनिक, नायिका दीपिका प्रसाईँ र विक्रम देखिए रोमान्टिक मोडमा — OSNepal

चलचित्र ‘हेल्लो जिन्दगी’को ‘कता–कता’ बोलको गीत सार्वजनिक, नायिका दीपिका प्रसाईँ र विक्रम देखिए रोमान्टिक मोडमा

LC (KTM) March 10, 2022 0

काठमाडौ । चलचित्र ‘हेल्लो जिन्दगी’ को ‘कता–कता’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित गायक प्रताप दास र गायिका प्रविशा अधिकारीको स्वर रहेको छ । सूर्य बोहराको शब्द र एलिस कार्कीको संगीत रहेको यस गीतमा नायिका दीपिका प्रसाईँ रु विक्रमको अभिनयलाई देख्न सकिन्छ ।

सूर्य बोहराको लेखन र निर्देशन रहेको उक्त चलचित्र ‘हेल्लो जिन्दगीुलाई सम्राट् बस्नेतको द्वन्द्व निर्देशन गरेका छन् । भने फिल्ममा प्रियंका कार्की, विक्रम डी जोशी, दीपिका प्रसाईँ, विल्सन विक्रम राई र विक्रान्त बस्नेत लगायत चर्चित कलाकारको अभिनय रहेको छ । भने यो चलचित्र चैत ११ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर