पल शाह प्रकरणमा बोल्दै अभिनेत्री सुरक्षा पन्तले भनिन् 'कानुन भन्दा ठुलो कोही छैन्',यस बिषयमा गम्भीर हुन् आबश्यक छ — OSNepal

पल शाह प्रकरणमा बोल्दै अभिनेत्री सुरक्षा पन्तले भनिन् ‘कानुन भन्दा ठुलो कोही छैन्’,यस बिषयमा गम्भीर हुन् आबश्यक छ

LC (KTM) March 13, 2022 0

काठमाडौं-पल शाह प्रकरणले यतिबेला सामाजिक संजाल गर्माएको छ ।एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरा सतमा छन् ।

उनी हिरा सतमा गएपछि कोही पलको पक्षमा छन् भने कोही पीडित बालिकाको पक्षमा छन् । प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुलेर बोल्न थालेका छन् ।

उनीहरुले यस बिषयमा गम्भीर हुन,नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आह्वान छन् ।यसै बिच यस विषयमा नायिका सुरक्षा पन्त पनि बोलकी छन् । उनले यस बिषयमा गम्भीर हुन,नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आग्रह गरेकी छन् । उनले कानुन भन्दा कोही ठुलो नभएको र यसको पालना सबैले गर्नै पर्ने बताएकी छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर