प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वस्वकीय सचिवको एब पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष बरुवालको कोरानाका कारण निधन — OSNepal

प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वस्वकीय सचिवको एब पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष बरुवालको कोरानाका कारण निधन

LC (KTM) June 08, 2021 0

कोरानाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वस्वकीय सचिव एवं पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालको प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वस्वकीय सचिव एवं पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालको । गत वैशाखमा न्युयोर्क उनको न्यसयोर्कमै निधन भएको हो ।

सङ्क्रमण देखिएपछि झण्डै एक महिनादेखि उपचाररत थिए । उनको उपचारकै क्रममा निधन भएको हो । ताहाचल क्याम्पसका सहप्राध्यापकसमेत रहेका बरुवाल २०७४ साल भदौमा पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बनेका थिए ।बरुवालका आमा, श्रीमती, दुई छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर