प्रेमिका श्रद्धा कपूरसँग ब्रेकअपका विषयमा पहिलो पटक बोले नेपाली मूलका रोहन श्रेष्ठ, दिए यस्तो प्रतिकृया — OSNepal

प्रेमिका श्रद्धा कपूरसँग ब्रेकअपका विषयमा पहिलो पटक बोले नेपाली मूलका रोहन श्रेष्ठ, दिए यस्तो प्रतिकृया

LC (KTM) March 28, 2022 0

काठमाडौं।बलिउड अभिनेत्री श्रद्धा कपूर र उनका प्रेमी फोटोग्राफर रोहन श्रेष्ठको ४ वर्ष पुरानो प्रेम सम्बन्धको अन्तय भएको छ । यी दुईको ब्रेकअपको कारण अझै खुलासा हुन सकेको छैन ।समाचारमा जनाइए अनुसार श्रदाको जन्मदिनमा फुर्सद भएपनि रोहन नगएका कारण यि दुइएको सम्बन्धमा दरार आएको बताइएको छ ।

दुवैले सम्बन्ध सार्वजनिक रुपमा स्वीकार गरेका भने थिएनन् । २०२१ को अगष्टमा इटाइम्ससँग कुरा गर्दै श्रद्धाका पिता शक्ति कपूरले रोहनले अझैसम्म बिहेको प्रस्ताव नल्याएको बताएका थिए । शक्तिले यदि प्रस्ताव आएमा आफूले श्रद्धाको निर्णयलाई समर्थन गर्ने बताएका थिए । श्रद्धा कपूर बलिउड अभिनेता शक्ति कपूरकी छोरी हुन् भने ।

रोहन श्रेष्ठ बलिउडका बरिष्ठ फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । ब्रेकअपको खबर आगो फैलिए झै फैलिएपछिरोहनले एक अन्र्तवार्तामा आफ्नो व्यक्तिगत जीवनको बारेमा कुरा नर्गने बताएका छन् । उनले भनेका छन् मैले मेरो व्यक्तिगत जीवनको बारेमा कुरा गर्दिन । मैले कहिल्यै गरेको पनि छैन र यस्तो गर्न मलाई कुनै रुचि पनि छैन ।’ यता श्रद्धाले पनि अरु कहेी सुनाउ भन्दै प्रश्न गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर