दीपेन्द्रको टी–२० मा पाचौं अर्धशतक — OSNepal

दीपेन्द्रको टी–२० मा पाचौं अर्धशतक

LC (KTM) April 02, 2022 0

काठमाडौं, १९ चैत – नेपाली टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीले त्रिदेशीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन् ।

ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो पाँचौ अर्धशतक हो ।

त्रिवि त्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालबाट चौथो नम्बरमा ब्याटिङमा आएका दीपेन्द्रले ३६ बलमा सात चौकासहित ५० रन पूरा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर