मलेसियाविरुद्ध नेपालका दिपेन्द्र सिंह ऐरीले गरे शतक पूरा — OSNepal

मलेसियाविरुद्ध नेपालका दिपेन्द्र सिंह ऐरीले गरे शतक पूरा

LC (KTM) April 02, 2022 0

काठमाडौं, १९ चैत – त्रिकोणात्मक ट्वान्टी- २० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध नेपालका दिपेन्द्र सिंह ऐरीले शतक पूरा गरेका छन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिपेन्द्रले शतकीय इनिङ खेलेका हुन् ।

दिपेन्द्र एक सय १० रन बनाएर अविजित छन् । उनले ५७ बलमा सो रन बनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर