निर्वाचन आयोगले ७१ जना स्थानीय निर्वाचन अधिकृत हटायो, को को थपिए ? — OSNepal

निर्वाचन आयोगले ७१ जना स्थानीय निर्वाचन अधिकृत हटायो, को को थपिए ?

LC (KTM) April 06, 2022 0

काठमाडौं, २३ चैत – निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको छ ।

बुधबार एक सूचना जारी गर्दै आयोगले ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ भने ७१ निर्वाचन अधिकृतमा खटाएको जनाएको छ ।

विभिन्न कारणले ७१ निर्वाचन अधिकृत हटाउँदै त्यस ठाउँमा अन्य ७१ जनालाई नियुक्त गरेको आयोगले जनाएको छ । नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र नै तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ ।

को को हटे, को थपिए ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर